Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

रवि छुट्दा सूर्य थापा असन्तुष्ट, घन्टैपिच्छे लेख्छन् स्टाटस् !


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सातै जना प्रतिवादीलाई धरौटीमा छाड्ने अदालतको आदेशप्रति सहकारी रकम बचत अपचल सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा असन्तुष्ट देखिएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेसहित सातै जना प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाडेको थियो । रविसहित सबै प्रतिवादी धरौटीमा रिहा भएदेखि थापाले हालसम्म तीन वटा फरक फरक स्टाट्स लेखिसकेका छन् ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?