Trending
>>   झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन >>   नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन पहल गरिने >>   जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन >>   राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी >>   दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला >>   विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपालमा >>   नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र होः प्रधानमन्त्री ओली >>   मोटोपना अस्ट्रेलियाको स्वास्थ्य जोखिमको पहिलो कारण >>   मलेसियाको औद्योगिक उत्पादन अक्टोबरमा २.१ प्रतिशतले बढ्यो >>   दक्षिण कोरियाली संसदद्वारा युनको विद्रोह छानबिन गर्न बिलहरू पारित
Logo
२८ मंसिर २०८१, शुक्रबार
२८ मंसिर २०८१, शुक्रबार

अस्ट्रेलियाको बेरोजगारी ३.९ प्रतिशतमा झर्‍यो


काठमाडौँ  । अस्ट्रेलियाको बेरोजगारी दर नोभेम्बरमा घटेको छ ।

अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीवार जारी गरेको मासिक श्रमशक्तिको तथ्याङ्कअनुसार नोभेम्बरमा आधिकारिक बेरोजगारी दर ३.९ प्रतिशत थियो । जुन अक्टोबरमा ४.१ प्रतिशतले झरेको थियो र मार्च यताकै न्युन संख्या हो । न्युज कर्प अस्ट्रेलियाका अखबारहरूले अर्थशास्त्रीहरूले बेरोजगारी बढेर ४.२ प्रतिशत पुग्ने अनुमान गरेका थिए ।

अस्ट्रेलियाको केन्द्रिय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) ले नोभेम्बरमा २०२४ को अन्त्यसम्म बेरोजगारी ४.३ प्रतिशतमा पुग्ने अनुमान गरेका छन्  । यद्यपि एबीएसले अक्टोबर र नोभेम्बरको बीचमा रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको संख्या ३५ हजार ६ सयले बढेको छ भने बेरोजगारहरूको संख्या सोही अवधिमा २७ हजारले घटेका छन्  ।

अक्टोबर र नोभेम्बर बीच ५२ हजार ६ सय पूर्ण–समयका रोजगारहरू थपेका छन्  ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?