काठमाडौं। सहकारीको रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज पुन:अदालत पेश गरेको छ।
यसअघि जिल्ला अदालत कास्कीले थप अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएसँगै उनलाई आज पुन:अदालत उपस्थित गराएको कास्की प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार