काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्यलाइ आइतबार एक सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।
पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो ।
प्रकाशित मिति: १० असार २०८१, सोमबार