Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

माछापुच्छ्रे बैंकको अध्यक्षमा केसी नियुक्त


काठमाडौं। माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । उक्त बैंकको आज बसेको सञ्चालक समितिको ४९१औँ बैठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । त्यस्तै, माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्य समेत रहेका केसीलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ भने अध्यक्षमा नवनियुक्त हुनुअघि यसै बैंकमा संस्थापक सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका केसी एक सफल युवा व्यवसायी समेत हुन् ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?