Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

बुद्ध एयर भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै


काठमाडौं। बुद्ध एयरले जाजरकोट–रुकुम क्षेत्रमा भूकम्प प्रभावित स्थानमा लगिने राहत सामग्री निःशुल्क ढुवानी गर्न थालेको छ। सरकारको राहत कोषमा जम्मा भएको १ टन राहत सामग्री प्रभावित क्षेत्रमा ढुवानी गरेको बुद्ध एयरले जनाएको छ । आज बुद्ध एयरबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट तथा रुकुम पश्चिम जिल्लाका पीडितका लागि सो क्षेत्र लान लागिएको ६५२ केजी खाद्यान्न, लत्ताकपडा सहितका राहत सामग्रीलाई काठमाडौंबाट सरकारले तोकेको नेपालगञ्ज डिपोमा निःशुल्क ढुवानी गरेको बुद्ध एयरले जानकारी दिएको छ ।


प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?