Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बाट द्रुत बस सेवा सडक लेनकोअनुगमन


२,असोज ,काठमाडौँ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाले भोलि (२०८० असोज ३ गते)देखी काठमाडौंको रत्नपार्कबाट भक्तपुरको सुर्यबिनायक सम्म संचालन हुन गैरहेको द्रुत बस सेवाको लागि निर्माण गरिएको सडक लेनको आज अनुगमन गर्नुभएको छ।
नेपालको ईतिहासमै पहिलो पटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा सञ्चालनमा ल्याउँदै हुनुहुन्छ ।भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म पाइलट प्रोजेक्टकका रुपमा भोली अर्थात असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन हुँदैछ ।
हाललाई २५ वटा सार्वजनिक बस चल्नेछन् भने निकट भबिस्यबमा विद्यालयका बसहरु पनि द्रुत बस लेनबाट चल्नेछन् ।सो बस सेवाको भोलि बिहान ९:३० बजे रत्नपार्कको शान्तिबाटिकामा उदघाटन हुदैछ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?