Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

वडा नेतृत्व चयनमा रास्वपाले चुनाव गर्ने


२ ,असोज ,काठमाडौँ ।पार्टीको नियम अनुसार आफ्नो सदस्यता विवरणमा मतदाता परिचय पत्र अनिवार्य अनलाइन अपलोड भएका पार्टी सदस्यता लिएका सबैले वडा समितिमा रहनको लागि उम्मेदवारी दिन सक्ने सुचनामा जनाएका छन् ।वडाको उम्मेदवार बन्न एक सय रुपैयाँ शुल्क लाग्ने विज्ञप्तिमा उल्लेख छ । कार्तिक १० गतेसुरु भइ १६ गते सकिने मतदानको परिणाम २० गतेभित्र ल्याइसक्न भनिएको छ ।

वडा समितिमा ११ जना निर्वाचित सदस्यहरू (आरक्षण: ११ मध्ये दलित १ , महिला ४ र ४५ वर्ष मुनिका युवा ६ ) जना हुनेछन । निर्वाचित मध्ये वडा सभापति, उपसभापति र सचिव छनौट हुनेछ ।


प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?