Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

काठमाडाैँको बुद्धनगरमा आतंक मच्चाउने भैँसीलाई डार्ट हानेर नियन्त्रणमा लिइयो


६ भदाै, काठमाडाैँ । काठमाडाैँको बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा आएको छ ।

प्रहरी, सशस्त्र प्रहरी बल र वन कार्यालयको टोलीले डार्ट प्रयोग गरी शंखमुलको ज्ञान निकेतन स्कुलबाट भैँसीलाई नियन्त्रणमा लिएको  हो । स्युचाटारस्थित वन कार्यालयको टोली डार्ट प्रयोग गरेका थिए ।

बुधबार बिहानै कतैबाट फुकेर आएको भैंसी उक्त क्षेत्रमा आक्रामक देखिएको थियो ।


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?