Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेपाल प्रहरीका एआईजीहरूको सरुवा, नक्कली भुटानी शरणार्थी प्रकरण हेरेका पनि सारिए


२ भदाै, काठमाडाैँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको जानकारी दिइएको छ ।

गृह मन्त्रालयले उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, मानव स्रोत विभागमा टेकबहादुर राई, श्याम ज्ञवालीको कार्य विभाग, प्रशासन विभागमा मिरा चौधरीको सरूवा भएको जानकारी दिइएको छ ।

सरूवा गरिएकाहरूमध्ये श्याम ज्ञावालीले नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरिरहेका थिए ।

 


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?