Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

चितवनमा भयानक दुर्घटना – ८ वटा सवारीसाधन ठोक्किए (तस्बिरहरू)


३१ श्रावण, चितवन । चितवनमा भयानक सवारी दुर्घटना भएको छ । बुधबार दिउँसो चितवनको टिकौलीमा मोटरसाइकल, स्कुटर, स्कुल बस र शव बोकेको गाडी ठोक्किएका छन् ।

८ वटा सवारीसाधन एकापसमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । १० जना भन्दा बढी घाइते भएको र अस्पताल लगिएको पनि बताइएको छ ।

प्रहरी र स्थानीयहरू उद्धार कार्यमा खटिएको र थप विवरण आउन केही समय लाग्ने बताइएको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?