Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

धार्मिक अनुष्ठानमा काठमाडाैँ महानगरले गर्यो अवरोध, स्वीकृति लिन अनुरोध


९ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमा अवरोध गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ स्थित शङ्खमूल घाटमा स्थानीयले गरेको ‘प्रथम शङ्खमूल तीर्थ श्रावणी महोत्सव’ मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । उक्त स्थानमा स्थानीयहरूले श्रावण १ गतेदेखि अनुष्ठान गरिरहेका थिए ।

नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति नलिइ गरिएका कारण उक्त अनुष्ठानमा अवरोध गरिएको बताए । उनले आयोजकलाइ वडाको स्वीकृति लिन र कार्यक्रम सुरू गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?