Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

प्रहरी स्कर्टिङ गरेर बञ्चरे डाँडा लगियो फोहोर बोकेका गाडी


५ श्रावण, काठमाडाैँ । काठमाडौँबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगिएको छ । प्रहरी स्कर्टिङ सहित फोहोर बोकेका गाडी शुक्रबार बञ्चरे डाँडा लगिएको हो ।

नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङ सहित गाडी बञ्चरे डाँडामा पठाएको हो ।

पछिल्ला पाँच दिनदेखि बञ्चरेडाँडा आसपासका स्थानीयले काठमाडाैँ उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गरिरहेका छन् । उनीहरूले आफ्ना माग पुरा नगरेको भन्दै फोहोर विसर्जनमा अवरोध गरिरहेका हुन्  ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?