Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

टोप बहादुर रायमाझी प्रहरीको फरार सुचीमा


२२ वैशाख, काठमाडाैँ । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी प्रहरीको फरार सुचिमा परेका छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै सम्पर्कविहीन भएका रायमाझीलाई प्रहरीले फरार सुचीमा राखेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा टोपबहादुर र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । सन्दीपलाई भने प्रहरीले बिहीबार नै तीन दिन हिरासतमा राख्न अनुमति लिइसकेको छ।

उनी बुटवलबाट समातिएका थिए ।

टोपबहादुर भने अर्घाखाँचीबाट काठमाडाैँ जाने भन्दै हिँडेका थिए । तर, उनी काठमाडाैँको प्लेनको टिकट रद्द गरेर फरार भएका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?