Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

संसद्‌मा प्रधानमन्त्रीको दर्शन पाउन दुर्लभ भयो : रघुजी पन्त


१२ वैशाख, काठमाडाैँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद् भवनमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको दर्शन पाउन मुस्किल भएको बताएका छन् ।

मङ्गलबार संसद बैठकमा बोल्दै उनले संसद्मा प्रचण्डको संसद्‌मा अनुहार हेर्न पनि दुर्लभ भएको बताए ।

उनले भारत भ्रमणबारे संसद्लाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना पनि गरेका छन् । “सांसदहरूले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्रीज्यूले संसद्‌मा त्यसबारे एक शब्द पनि बोल्नुभएको छैन । यसमा मेरो असन्तुष्टि छ,” उनले भने ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?