Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

नीजि क्षेत्रमा अख्तियार छिर्न मिल्दैन, संविधानविपरित हुन्छ : अध्यक्ष ढकाल


९ वैशाख, कामठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले नीजि क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्न नमिल्ने बताएका छन् ।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै उनले संसद्मा भएको अख्तियार सम्बन्धी विधेयकमा नीजी क्षेत्रलाई आयोगमा दायरमा ल्याउन खोजिएको भन्दै त्यसको विरोध गरे । उनले प्रधानमन्त्रीले यो व्यवस्था हटाउने प्रतिवद्धता व्यक्त गर्नु नीजी क्षेत्रका लागि सुखद भएको बताए ।

“नीजि क्षेत्रलाइ अख्तियारले हेर्न मिल्दैन,” उनले भने, “अख्तियारक सम्बन्धी संसोधन विधेयकमा नीजि क्षेत्रलाइ आयोगको दायरमा ल्याउने कुरा सविधान विपरित छ ।”

अध्यक्ष ढकालले संविधानको धारा २३९ अनुसार नीजि क्षेत्रमा अख्तियार प्रवेश गर्न नमलिन्ने भन्दै यस विषयमा सरकार र दलहरु संवेदनशिल हुनुपर्ने बताए ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?