Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

युक्रेनका राष्ट्रपति जेलेन्स्की फ्रन्टलाइन युक्रेन सहर अवडिभकाको भ्रमणमा


६ वैशाख, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार देशको पूर्वमा रहेको एवडिभकाको युद्धग्रस्त सहरको भ्रमण गरेका छन् ।

जेलेन्स्कीले रुसले कब्जा गरेको डोनेट्स्क सहर नजिकैको सहरमा “उन्नत स्थानहरू” को भ्रमण गरी सेनाहरूलाई ओर्थोडक्स इस्टरको शुभकामना दिएको राष्ट्रपति सम्बद्ध वेबसाइटले जनाएको छ ।

जेलेन्स्कीलाई परम्परागत इस्टर केकहरू राखिएको टेबुलमा सैनिकहरूसँग बसेको चित्र पोस्ट गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार दुई फ्रन्टलाइन क्षेत्रहरूको भ्रमण गरेको क्रेमलिनले बताएको केही घण्टापछि युक्रेनका तर्फबाट सो भ्रमणको घोषणा गरिएको थियो ।


प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?