Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना


काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना भएको छ ।

सोमवार प्रतिष्ठानले आफ्नो ६८ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको हो । महोत्सवमा कविहरुले आफ्नो रचनाहरु सुनाए। कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले अहिलेको समयमा कविता विचार संप्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधाकि शक्तिशाली माध्यम भएको बताए । उनले विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियारका रुपमा कवितालाई चित्रण गरे ।

उनले भने, ‘अहिलेको समयमा कविता विचार संप्रेषण गर्ने, विचार अभिव्यक्त गर्ने सर्वाधाकि शक्तिशाली माध्यम हो । विचारलाई व्यक्त गर्ने महत्वपूर्ण र धारिलो हतियार कविता हो । नेपाल प्रज्ञा प्रतिष्ठानले ६ दशक यता कविता महोत्सव गरिरहेको छ । यो ६८ औं वार्षिकोत्सव हो ।’

वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको छ । जसमा कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेर सुनाए ।

प्रतिष्ठानले ६८ औं वार्षिकोत्सव मनाइरहेको हो ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?