काठमाडौं । नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक भएको छ। नेपाल मोबिलिटी सोलुसन्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी जुमजुमु सार्वजनिक गरेको हो।कम्पनीले यात्रुहरूको सहजताका लागि जुमजुमु एप बनाइएको बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत् यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्नेछन्। एकैसाथ धेरै सवारीसाधन बुक
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्। शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए। उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै
काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने गरी तयारी भइरहेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित योग तथा उर्जा ध्यान शिविरको शुभारम्भ गर्दै यस्तो बताएका हुन्। उनले सरकारले योग तथा ध्यानलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा
ललितपुर । कुपन्डोलमा कार दुर्घटना भएको छ। शनिबार बिहान करिब साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार कुपन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो। प्रहरी प्रभाग कुपन्डोलका अनुसार कारको ठक्करबाट बिजुलीको पोल नै भाँच्चिएको छ।'पोल नै भाँचिएको छ, विद्युत् सेवा पनि अवरूद्ध छ,' उनले भने।
चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुने तर संसद्मा बोल्न पाउनुपर्ने’ बताएका छन्।आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए । “छानबिन
काठमाडाैं । गृहमन्त्री रवि लामिछाने चितवन कारागारमा पुगेका छन् । निरिक्षणका लागि उनी त्यहाँ पुगेका हुन ।
काठमाडौं । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले सामाजिक मूल्य, मान्यतासँगै सांस्कृृतिक सभ्यता, इतिहास र पूर्खाका गौरवलाई ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएपछि पहिलो पटक सम्वोधन गर्दै शाक्यले यस्तो उल्लेख गर्नुभएको हो । ‘यि कामहरुमा आफ्नो योगदान दिनका लागि म यस संसदमा आफ्नो प्रयास अगाडि
काठमाडौं । राजधानिस्थित पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले (Right Path Career Counselling) लामो समयदेखि विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गर्दै आएको छ । सोही राइटपाथ कन्सल्टिेन्सिले यही आगामी मे ११ देखि २१ सम्म (वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म) ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो । विगतका
काठमाण्डौं । राष्ट्रिय संगितकर्मि संघको छैठौं केन्द्रीय महाधिबेशनको उदघाटन शुक्रबार रास्ट्रीय सभा गृहमा सप्पन्न भएको छ । सो महाधिवेशनको बाकी कार्य आज प्रज्ञा भवन कमलादीमा हुदैछ । उक्त अधिवेसनमा केन्द्रीय अध्यक्षमा लोक दोहोरी गायक प्रकाश कटुवालले उम्मेदवारी सार्वजनिक गरेका छन । यस अघि उनि बरिस्ठ उपाध्यक्षमा अत्याधिक मत प्राप्त गरी
काठमाडौं । कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ । संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो । बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् । पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन