२८ ,श्रावण ,पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेलमैदान निर्माण कार्य अलपत्र भएको छ । खेलमैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् । फिदिम नगरपालिका–१ फिदिम बजारको मध्यभागका अवस्थित खेलमैदानमा अहिले कतै झारपात उम्रिएको छ त कतै पानीको आहाल भएको छ । विगतमा नियमित खेलकुद
२८ ,श्रावण ,सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शङ्कास्पद अवस्थामा भेटिएको छ । भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आज पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
२८ ,श्रावण ,बर्दिया । बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । बेपत्ताको खोजी
२८ ,श्रावण ,काठमाडौँ । नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय तथ्याङ्क
२८ ,श्रावण ,इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको थियो जहाँ आतंकवादीहरूले एउटा काफिलेमा हमला गरेका थिए। बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ता बाबर युसुफजाईले आतङ्कवादी विरुद्धको अभियान चलिरहेको बताएका छन्। प्रतिबन्धित सशस्त्र समूह बलुचिस्तान
२८ ,श्रावण ,मनाङ । हिमाली जिल्ला मनाङको घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणका काम गर्न अन्य जिल्लाबाट कामदार भित्रिने गर्दछन् । कामको सिलसिलामा मनाङ भित्रिएका कामदारका बालबालिकाको भरमा यहाँका विद्यालय सञ्चालन हुने गरेका छन् । मनाङको माथिल्लो भेगमा स्थानीय बालबालिकाभन्दा कामदारका बालबालिका विद्यालयमा बढी देखिन्छन् । न्यून मात्रामा स्थानीय बालबालिका
२८ ,श्रावण ,काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले कोभिड र तरलता सङ्कटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न नहुने बताएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी इपानका अध्यक्ष गणेश कार्कीले कोभिड र तरलता सङ्कटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको
२८ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन् । कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज आफ्नै निवास चाक्सीबारीमा भएको भेट तथा अन्तरक्रिया कार्यक्रममा मुलुकमा स्थापित लोकतन्त्र, नागरिक
२८ श्रावण, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मोदीको ठाउँमा अब जनमत पार्टीका तर्फबाट एक जनालाई सरकारमा ल्याउने बताइएको छ । यद्यपी, जनमत पार्टीबाट को मन्त्री
२८ श्रावण, काठमाडाैँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै पक्राउ गरेका डाक्टर सक्कली भएको पाइएको छ । सीआईबीले ‘अपरेसन चार्ली फक्सट्राट’ अन्तर्गत पक्राउ परेकामध्ये महोत्तरी पिपराका रन्जित कुमार यादव सक्कली डाक्टर रहेको पाइएको हो । नाम र ठेगाना मिल्दा प्रहरीले यादवलाई पक्राउ गरिएको हुनसक्ने नेपाल मेडिकल