Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

समाचार


गृहमन्त्रीकाे सुरक्षा निकायलाई निर्देशन-‘दबाब र प्रभावमा नपर्नु, कानुन पल्टाउँदा जे भन्छ त्यही गर्नु’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग आज गरिएको छलफलमा उनले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कामय

घण्टी बजाएर इलाममा रास्वपाकाे उम्मेदवार घोषणा !

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । इलाममा एक कार्यक्रम गर्दै लिम्बूलाई रास्वपाले औपचारिक रूपमा उम्मेदवार बनाएको हो । रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले उप निर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै लिम्बूलाई चुनाव चिह्न घण्टी हस्तान्तरण गरेका छन् । रास्वपा सहमहामन्त्री कवीन्द्र

त्रिशूलीमा ट्याक्सी दुर्घटनाः ५ जनाको मृत्यु

काठमाडौँ । त्रिशूली नदी ट्याक्सी खसेर भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का ४१ वर्षीय हरिमायाँ रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी र ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल छन् । ईच्छाकामना

टोप बहादुर रायमाझी डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिएका छन्। मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।

अर्चलेमा अनौठो दुर्घटना: दुर्घटना भएको बसको तस्वीर सामाजिक सञ्जालमा भाइरल !

पोखरा । कास्कीको पोखरा–२८ अर्चलेमा बस दुर्घटना भएको छ । दुर्घटनामा बसका चालक र सहचालक घाइते भएका छन् । लेखनाथ–पोखरा रुटमा चल्ने ग१ख ८६८० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै ठाडो परेको थियो । बसमा अन्य यात्रु नरहेको बताइएको छ । दुर्घटनामा घाइते भएका चालक र सहचालकलाई उपचारका

सुन्नुभएकाे छ सुनको एलर्जी?

कण्ठमाला, औंठी, कडा, चुरा, बाला, बिच्छु तथा अरू गहनाले विभिन्न समस्या उत्पन्न गराउँछन् । नाडीमा बाँधिएको घडीले पनि विभिन्न समस्या पैदा गर्नसक्छ । त्यसैगरी २२ क्यारेटको सुनले पनि विभिन्न समस्या उत्पन्न गराउँछ । १८ क्यारेट, १४ क्यारेटको सुनमा चाँदी तथा तामा मिसाइएको हुन्छ । त्यसले पनि छालामा संक्रमण देखापर्छ ।

अब त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

आय प्रक्षेपण विज्ञ समूहबाट अध्ययन गराउन उपप्रमुख डंगोलको निर्देशन

काठमाडौँ । आ. ब. २०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलले राजस्व विभागलाई निर्देशन दिनुभएको छ । आज बसेको समितिको बैठकमा चालु आर्थिक बर्षको राजस्व संकलनको अवस्था, दायरा र दरका विषयमा छलफल गर्ने क्रममा उहाँले

बढे काठमाडौँमा करदाता !

काठमाडौँ । आ. ब. २०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलले राजस्व विभागलाई निर्देशन दिनुभएको छ । आज बसेको समितिको बैठकमा चालु आर्थिक बर्षको राजस्व संकलनको अवस्था, दायरा र दरका विषयमा छलफल गर्ने क्रममा

सिभिलमा फेरी झेलः ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा !

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल) का कर्मचारी ८६ दिनदेखि धर्नामा छन् । करार सेवा सुविधा कटौती भएपछि ३९ जना कर्मचारीले अस्पतालमा धर्ना दिँदै आएका हुन् । उनीहरू सिभिल अस्पतालको (कर्मचारीको सेवाको शर्त तथा सुविधा) विनियमावली २०७० अनुसार करार दरबन्दीमा कार्यरत थिए । सो विनियमावलीमा चार वर्षपछि आन्तरिक रुपमा परीक्षा

सम्वन्धित समाचारहरु