काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा अभियोगपत्र संशोधन गर्ने विषयमा महान्यायाधिवक्ताविरुद्ध दायर रिटको सुनुवाइ अपूर्ण रहँदा ‘हेर्दाहेर्दै’ मा राखिएको छ। न्यायाधीश विनोद शर्मा र
काठमाडौँ । नेपाल विद्यार्थी संघले विश्वविद्यालय र विद्यालयहरूमा हुने अनिश्चितकालीन तालाबन्दीलाई सधैँका लागि अन्त्य गर्ने घोषणा गरेको छ । सभापति दुजाङ शेर्पाले नेविसंघको कुनैपनि सदस्यले अब शैक्षिक संस्थामा तालाबन्दी नगर्ने प्रतिवद्धता जनाउँदै यसलाई पूर्ण कार्यान्वयन
काठमाडौँ । नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भारती घिमिरे र साकर आप्टे र अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ,
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै जोडिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाइ हुँदैछ। यसअघि अदालतले सम्बन्धित निर्णयको फाइल झिकाउन आदेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्वपालाई जनताले पाँच वर्षभन्दा बढी टिक्न नदिने टिप्पणी गरेका छन् । आईतवार पार्टीको ओखलढुङ्गा शाखाले काठमाडौंमा
पोखरा। पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् । मेयर धनराज आचार्यकाअनुसार पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन् । कतिपय सरकारी विद्यालयहरूमा त अहिले
काठमाडौँ । घरेलु प्रतियोगितामा दबदबा बनाउँदै आएको बन्दी सहायता नियोग (पाम) र बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा टिम च्याम्पियन भएका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा
काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आईतवार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेका छन् । गृहमन्त्री
काठमाडौँ । विभागीय टोली त्रिभूवन आर्मी र एपिएफ क्लवले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेका छन् । मूलपानीमा आईतवार भएको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लवलाई २२ रनले हराउँदा एपिएफले वागमती
काठमाडौँ । आज मार्च २२, अर्थात ‘विश्व पानी दिवस’ । संसारभर पानीको महत्व र यसको संरक्षणबारे बहस भइरहँदा, नेपालको राजधानी काठमाडौंका गल्लीहरूमा भने पानीको अभावले एउटा बेग्लै र कहालीलाग्दो तस्बिर बुनिरहेको छ । हाम्रा पूर्खाहरूले