Trending
>>   विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग >>   राप्रपा अध्यक्षमा ज्ञानबहादुर शाहीको उम्मेदवारी घोषणा >>   नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छः मन्त्री साह >>   प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत >>   प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्नेबारे छलफलपछि मात्रै निष्कर्षमा पुग्छौंः रास्वपा >>   स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल शुरु >>   जनकपुर–अयोध्या रेल र हवाई सेवा सञ्चालन गर्न प्रधानमन्त्रीलाई निधीको आग्रह >>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
मौद्रिक नीति सार्वजनिक: बैंकदर र नीतिगत दर घट्यो,५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य

काठमाडाैं । आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए। ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ। सात महिनाको आयात धान्ने विदेशी

बेनी–जोमसोम सडक फेरि अवरुद्ध

म्याग्दी। रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी

ढुङ्गामाटोले बनेको एकतले घर भत्किँदा एकै घरका आठ घाइते

काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् । घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौँ । आज संघीय संसदका पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । आजको बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन

वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

काठमाडौँ । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ बर्षको उमेरमा निधन भएको छ। उनको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ लगायतका लोक गीत

रामेछापमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

काठमाडौं। रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। रामेछाप प्रहरीका अनुसार पहिरोमा परेर १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु भएको हो। १७ वर्षीया सीता तामाङ, १५ वर्षीया

मौद्रिक नीति आज सार्वजनिक हुने

काठमाडौ। चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ। मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहान बैठक बस्ने बताइएको छ

गण्डकीका मुख्यमन्त्री पाण्डे उपचारका लागि भारत जाँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारत जाने भएका छन् । घुँडासम्बन्धी समस्याको उपचारका लागि मुख्यमन्त्री पाण्डे शनिबार दिल्ली जादैँ भएका छन्। भारत जाने भएपछि पाण्डेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको हो। नकर्मी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित थिए । उनी २ साउनमा वीरमा भर्ना भएका मेयर