Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल मङ्सिर १४ गते शुक्रबार (29 nov ,2024) मार्ग कृष्णपक्ष त्रयोदशी ०८:१५ बजेसम्म, त्यसपछी चतुर्दशी

मेष – समय को दौड बाट पछाडी परिने छ। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

बृष – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

मिथुन – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

कर्कट – दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । सुन्दर पहिरन ले निखारता दिनेछ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन ।

सिंह – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । दाम्पत्य सुख को प्राप्त होला।

कन्या – प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ।

तुला – आज को दिन दिगो फाइदा हुने काम मा जग बसाउने समय छ । मन शान्त रहन्छ । सत्रु माथि जित हासिल गर्नुहुनेछ। आफ्नो अधिकार को रक्षा गर्न सफल हुनुहुनेछ।।

बृश्चिक – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

धनु – आफ्नै कारण ले काम मा ढिला सुस्ती हुन सक्नेछ।पढाई मा तेती ध्यान दिन सकिने छैन ।तर समस्या देखाउदा शुभ चिन्तक हरु ले साथ दिनेछन संयमित भएर अगाडी बढ्नु होला।

मकर – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

कुम्भ – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । दाम्पत्य सुख को प्राप्त होला।

मीन – बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। सुभ चिन्तक टाढिन सक्छन। संयमित भएर अगाडी बढ्नु होला। सहयोगीहरु बाट पनि सहयोग नपाइन सक्छ विचार गर्नु होला ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।

 


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?