Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पानीको साथी बहुगुणी बाज !


यो बाजको बिउ हो, जहाँ ४०-५० डिग्री सेल्सियस तापक्रम हुन्छ, १०-१० फिटको दूरीमा एक सय रूख रोप्नुहोस्, जब ई विरूवा हरू हूर्किएर ठूला रूखमा परिणत हुन्छन या हुर्किने क्रममा,विरूवा बाट बोटहरूमा परिणत भै सक्दा, त्यसबेला त्यस ठाउँको तापक्रम २०-२२ डिग्री सेल्सियस हुनेछ र यसको असर ५०० मिटरसम्म रहनेछ ।

यो रुख पानीको साथी हो, जहाँ भए पनि पानी पर्नै पर्छ, खास हेरचाह गर्नु पर्दैन यि रुखहरुको कारणले । ५-१० वर्षमा तपाईको क्षेत्र हिमालयको चिसो उपत्यका जस्तै हुनेछ। यसका दूई प्रजाति हुन्छन्, एउटा लेकाली बाज र अर्को मध्य पहाडी भेकमा पाइने बाज,दूबै अति उपयोगी पर्यावरणमैत्री वनस्पति प्रजाती का रूख हुन।

संरक्षण गरौं, हाम्रो तिर यसको महत्व को बारेमा अनभिज्ञता ले,बाज कटुस,काफल, गुराँस, जामुन, कोईराल,सत्तिसाल,उत्तिस भर्ला, चिउरी जस्ता अति नै उपयोगी बर्षावन का रूखहरू को संरक्षण गरौ र अबको बर्षायाममा,ई विरुवा हरूको रोपण वनजङ्गल मा गरौ। बदलिदो पर्यावरण को असर बाट जोगिन र ग्लोबलवार्मिंङ्ग बाट हिमालय को हिऊ पग्लिनेक्रम लाई रोक्न,लेक बेस्सी र पहाडी क्षेत्र हरूमा, उपरोक्त रुख हरूको वनजङ्गल हुन जरुरी छ। पर्यावरण संबन्धि वैज्ञानिक सोध र खोज तथ्यपरक रहेको पुष्टि गरियको छ।


प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?