Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित)


काठमाडौँ । नेपाल प्रहरीका १६ वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसारएसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ ।

यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ ।


प्रकाशित मिति: २७ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?