Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

समाचार


मन्त्री छान्न शेखर समूह छुट्टै छलफलमा ! सरकारमा जाने बिषयले एकता कि ए-कता?

काठमाडाैं । एमालेसँग मिलेर पार्टीले सरकार बनाउने भएपछि नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूबीच छलफल भएको छ। आफ्नो समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन विशालनगरस्थित कोइरालाको सचिवालयमा नेताहरूकाे बैठक बसेको हो। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बैठकमा गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार,

सिमलताल पहिरो: फेला परेका तीनवटै शव बेपत्ता बसका यात्रीको भएको पुष्टि

चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका

मौसम : कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने

सिमलताल त्रिशूलीमा बेपत्ता बसको खोजी गर्न ठुलो चुम्बक प्रयोग गरिँदै

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल त्रिशूलीमा शुक्रबार खसेका दुई वटा डिलक्स बस शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएकाे हो । हराएका दुइ बस खोजी कार्यकालागि आज बाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ ।यस अघि हराएको बस

कोपा अमेरिका : क्यानाडालाई पराजित गर्दै उरुग्वेले सुरक्षित गर्‍यो तेस्रो स्थान

काठमाडौँ । कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर उरुग्वेले प्रतियोगिताको अन्त्य गरेको छ । अमेरिकाको क्यारोलिनामा आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको हो । सेमिफाइनलमा उरुग्वे कोलम्बियासँग र क्यानडा अर्जेन्टिनासँग पराजित भएपछि तेस्रो स्थानको भिडन्तमा उत्रिएका थिए । निर्धारित ९० मिनेटको

चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदै ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एक र्‍यालीमा गोली प्रहार भएको छ। हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटना लगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट

दाह्री ग्याङ युके शाखाको तेस्रो बैठक सम्पन्न

काठमाडौं । दारी ग्याङ युके शाखाको तेस्रो बैठक सुशील गौतमको अध्यक्षतामा बसेको हो। बैठक Preston, Lancashire, UK को Brunel Court को सभाहलमा सम्पन्न गरिएको छ। शनिवार बसेको बैठकमा युकेमा बसोबास गर्ने र पढिरहेका विद्यार्थीलाई रोजगारको समस्याहरु देखा परिरहेको र धेरै गुनासो हरु आइरहेको हुनाले दारी ग्याङ युके शाखाले Job Agency

उपप्रधानमन्त्री श्रेष्ठद्वारा निवास र गाडी हस्तान्तरण

काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार संसदमा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गरेका हुन्

भेटिएनन् त्रिशूलीमा बससँगै बेपत्ता भएकाहरू, आजका लागि उद्धार स्थगित

काठमाडौ। नारायणगढ-मुग्लिन सडकअन्तर्गत सिमलताल स्थित त्रिशूलीमा नदीमा यात्रुसहित बेपत्ता दुई बसको खोजी कार्य आजका लागि स्थगित भएको छ। रात परेपछि आजलाई खोजी कार्य स्थगित गरिएको हो। भोलि बिहानबाट खोजी कार्य पुनः सुरु गरिने बताइएको छ।

सम्वन्धित समाचारहरु