Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

मुख्य समाचार


राष्ट्रिय सभा अध्यक्षले लिए शपथ,सम्हाले कार्यभारः पहिलो निर्णय सांसदलाई प्रशिक्षण दिने

काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनीत सांसद थिए। ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका

युध्द माेर्चादेखि राष्ट्रियसभा अध्यक्षसम्मः काे हुन नारायण दाहाल?

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल निर्वाचित भएका छन । ५६ सांसद् सहभागी भएकाे निर्वाचनमा कांग्रेसका युवराज शर्माले १७ मत पाएका थिए भने दाहालले विपक्षमा ३९ मत परेकाे थियाे । संक्षिप्त चिनारी नाम नारायण प्रसाद दाहाल जन्म मिति २०१२ फागुन १२ जन्म स्थान ढिकुरपोखरी, लेवाडे, कास्की

सीके राउतकाे खुलासा-‘बालेनलाई पक्राउ गर्न सेनापतिसहितकाे गोप्य बैठक तर, देउवाले राेके (भिडियाेसहित)

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौंका मेयर बालेन शाहलाइ पक्राउ गर्ने तयारीकाे खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा यसबारे खुलासा गरेका हुन । उनका अनुसारः 'स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बडो गोप्य तरिकाले बैठक डाकिएको रहेछ । एजेन्डा थाहा थिएन  । बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र

सहमतिमा गडबढः माधव नेपालसँगकाे सहमतिमा राष्ट्रियसभा उपाध्यक्ष एमालेलाइ दिने बुँदा गायव !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल निर्वाचित भएका छन । ५६ सांसद् सहभागी भएकाे निर्वाचनमा कांग्रेसका युवराज शर्माले १७ मत पाएका थिए भने दाहालले विपक्षमा ३९ मत परेकाे थियाे । यससँगै दाहाल निर्वाचित हुने निश्चित भएकाे हाे ।

अन्ततः माधव नेपाललाइ मिलाउन सत्तागठबन्धनबीच सात बुँदे सहमति !

काठमाडाैं । सत्तागठबन्धनका पाँच दलबीच सात बुँदे सहमति भएको छ। नयाँ समीकरणपछि बनेको सत्तागठबन्धनमा आवद्ध नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सात बुँदे सहमति भएको हो। यसअघि आठ बुँदे सहमित गरेका चार दलमा पाँचौँ दल एकीकृत समाजवादी मिसिएपछि नयाँ सहमति बनेकाे

राष्ट्रिय सेवा दलकाे सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएकाे छ । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताउनुभयो ।  

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण

शववाहनलाई पैसा तिर्न नसक्दा श्रीमानकाे शव रिक्सामा राखेर आर्यघाट पुर्‍याएकी माइली

काठमाडाैं । दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती थपिएको छ । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सुरू (लाइभ)

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । https://youtu.be/f1C-8F9cjkY  

सम्वन्धित समाचारहरु