Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

प्रदेश समाचार


सिआइबीकाे नियन्त्रणमा विनोद चौधरी, बयान लिइयो

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सांसद विनोद चौधरीसँग बयान लिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै हिजो सिआइबीले संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो ।

वृहत सुनकोशी तेमाल खानेपानी आयोजनामा भ्रष्टचार ! अख्तियार र सम्पत्ती सुद्धीकरणमा उजुरी

काभ्रेपलाञ्चोक । तेमाल गाँउपालिका अन्तर्गत रहेर नेपाल सरकारको राष्ट्रिय गौरवको योजना अन्तरगत संचालनमा रहेको मिति २०६९-०७० देखि २०७६ सालसम्म सम्पन्न हुनु पर्ने खानेपानी आयोजनामा भ्रष्टचार र अकुल सम्पत्ती आर्जनकाे आराेपमा अख्तियारमा  उजुरी परेकाे छ । बेनामे उजुरीमा गुणस्तरहिन, कच्चा र कमसल सामाग्री प्रयोग गरी आयोजनाका ठेकेदार र सो आयोजनाका निम्ति

विनोद चौधरीलाई पक्राउ गर्ने तयारी, सभामुखलाई सीआईबीकाे पत्र !

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘बाँसबारी छाला जुत्ता कारखाना लि.को

नयाँ वर्षसँगै ठमेल र दरबारमार्ग २४सैं घण्टा खुलाउने तयारी !

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी थालिएकाे छ । यसका लागि सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले गर्ने तयारी भइरहेकाे छ । यसका लागि जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउनेछ । यसका लागि आन्तरिक तयारी

खराब हावा भएका देशको सूचीमा नेपाल शीर्ष १० मा !

काठमाडौँ । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल पनि परेको छ । नेपाल यो सूचीमा आठौँ स्थानमा रहेको छ । सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा

परराष्ट्रमन्त्री र काेरियाका राजदुत भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र Ambassador of the Republic of Korea to Nepal, Mr. Park Tae-young बीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ । तस्बिर: प्रदीप राज वन्त रासस

शालिकराम घिमिरे सम्पर्क बिहिन, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौं । नुवाकोट विदुर नगरपालिका - ११ गेर्खु निवासी ५३ वर्षीय शालिकराम घिमिरे केही दिनदेखि सम्पर्क विहीन भएका छन्। उनी सम्पर्क विहीन भएपछि परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन्। घिमिरे सोमबार विहान ६ बजे काठमाडौ तारर्केश्वर नगरपालिका सानो पुल स्थित आफन्तको घरबाट चिया पिउन जाने भन्दै निस्किएका थिए।

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या

मोरङ। मोरङ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । मोरङको बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको मंगलबार राति १ बजे धारिलो हतियार प्रहार गरी हत्या गरेको मोरङ प्रहरीले बताएको छ। घरायसी विवादका कारण हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीले

भकुन्डे-तेमाल सडक : सम्झौताअवधि सकिनै लाग्दा १० प्रतिशत मात्र काम

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत पूरा भएको छ । नमोबुद्ध नगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको करिब २५ किमी सडक स्तरोन्नति एवं पक्की गर्न ललितपुरको केएस देवी

अनुसन्धानबाट कैफियत देखिए रविलाई कारबाही गर्न कसैले रोक्न सक्ने छैन: प्रधानमन्त्री

काठमाडाैं ।हालसम्मको अनुसन्धानले माननीय रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुददामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन। सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते

सम्वन्धित समाचारहरु