Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन


काठमाडौँ। ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन भएको छ ।

शुक्रवार काठमाडौंमा एक समारोहका बीच पुस्तक विमोचन भएको हो । विजलयलाल श्रेष्ठद्वारा लिखित पुस्तक शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विमोचन गर्नुभएको हो । पुस्तकमा गंगालाल र पुष्पलालले नेपाली जनताका लागि र देशका लागि पुयाएको योगदानको चर्चा गरिएको छ । साहित्यकारहरुले पुस्तकमा रहेका गंगालाल र पुष्पलालको बारेमा चर्चा गरेका गरेका छन् । कार्यक्रममा वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?