Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

चलचित्र क्षेत्रमा योगदान दिएका कलाकारहरुलाई सम्मान गर्दै सकियो महिला चलचित्र महोत्सव


काठमाडौँ। फागुन २० गतेदेखि शुरु भएको महिला चलचित्र महोत्सव सम्पन्न भएको छ ।

फागुन २० गते मंगलवारबाट चलचित्र विकास बोर्डमा शुरु भएको महिला चलचित्र महोत्सव विभिन्न अन्तरक्रियात्मक कार्यक्रमसहित सम्पन्न भएको हो । चलचित्रमा महिलाहरुले गरेको योगदानको चर्चा र आगामी दिनमा चलचित्र क्षेत्रलाई अझ माथि उकास्न महिलाहरुले गर्नुपर्ने भुमिकाको बारेमा पनि महोत्सवमा विभिन्न गोष्ठी गरेर छलफल गरिएको थियो ।

उक्त अवसरमा अभिनेत्री करिष्मा मानन्धर लगायतका कलाकारहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै अभिनेत्री करिष्मा मानन्धरले आफूप्रति दुव्र्यवहार गर्नेहरुबिरु आवाज उठाउन डराउनु नहुने बताएकी छिन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?