Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

युक्रेन द्वन्द्व चाँडै अन्त्य हुनेमा अमेरिकी राष्ट्रपति ट्रम्प विश्वस्त


काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता युक्रेन द्वन्द्वको अन्त्यको लागि वाशिंगटनले सफलतापूर्वक वार्ता गर्नसक्ने विश्वास व्यक्त गरेका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले उक्त टिप्पणी गर्दै अहिले राष्ट्रपति र उनको टोली द्वन्द्व अन्त्य गर्न यस युद्धका दुवै पक्षसँग वार्ता जारी राख्नमा केन्द्रित रहेको बताए । लेभिटले कोष सचिव स्कट बेसेन्ट कच्चा खनिजहरू प्रयोग गर्न युक्रेनीहरूसँग प्रश्तावित सम्झौताको बारेमा छलफलमा संलग्न भएको बताएका छन्।


प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?