Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

नेपालमा बहुचर्चित एमसीसी परियोजना स्थगित !


काठमाडौँ। बहुचर्चित अमेरिकी अनुदान सम्झौता एमसीसी परियोजना स्थगित भएको छ । २०७४ भदौ २९ मा सम्झौता भएको थियो । यसको विरुद्धमा नेपाली जनताले ठुलो बिरोध गरेका थिए । व्याख्यात्मक टिप्पणी गरेर कानुनी मान्यताका रूपमा काम गरिएकाे थियाे ।

झन्डै ६० अर्ब रुपैयाँ बराबरको उक्त सम्झौताबाट ५ वर्ष भित्र करिब ३ सय १५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक मर्मत सम्भार गर्ने योजना रहेको मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिले जनाएको छ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?