Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

यसकारण हनुमान बन्नुपर्छ !


  • महेश बस्नेत

रामायणमा रामको रावण बधदेखि रामराज्य स्थापना गर्न सम्म रामको जति योगदान छ । उनलाई सफल बनाउन लक्ष्मण र हनुमानको त्यतिकै योगदान छ। नेपाललाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हो भने शाषण गर्न सक्ने असंख्य राम र तिनलाई सफल बनाउने प्रशस्त लक्ष्मण र हनुमानहरू बन्न तयार हुनुपर्छ ।

मिडिया र सोसल मिडियाको दुरुपयोग गर्दै राम नवमीको दिन बच्चालाई सिँगार पटार गरेर बनेका जस्ता नक्कली रामहरु र तिनकै पक्षमा रोइलो गाउने र भजन गाउने नक्कली लक्ष्मण र हनुमानहरूलाई बेलैमा चिनेर पन्छाउन सक्नुपर्दछ।

अनि मात्रै देशको हित र भलो हुनेछ । समकालीन राजनीतिमा प्रभावकारी भूमिका खेल्न सक्ने नेता केपी ओलीलाई सफल बनाउनु र सहयोग गर्नु आजको समयको मुख्य कार्यभार हो।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?