Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

युट्युबमा हेर्नुहाेस जनयुद्ध सम्झाउने थुप्रै अवार्ड जितेकाे ‘सेतो सूर्य’


काठमाडौँ । विश्वका थुप्रै फेष्टिभलमा अवार्ड जित्न सफल दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ अर्थात् ‘ह्वाइट सन’ युट्युबमा आएको छ । बाँसुरी फिल्मस्ले रिलिज गरेको सेतो सूर्य नेपाली फिल्मको इतिहासमा उत्कृष्टको सूचीमा पर्छ ।

फिल्ममा दयाहाङ राई, रवीन्द्रसिंह बानिया, सूमी मल्ल, दीपक क्षेत्री, गणेश न्यौपाने, आशा मगराती, अमृत परियार, प्रमोद अग्रहरी, देशभक्त खनाल लगायतको अभिनय छ । सन् २०१६ मा प्रदर्शनमा आएको यो फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समीक्षकहरुले समेत रुचाएका थिए ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?