Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अब पण्डित, ज्योतिषीको पनि लाइसेन्स अनिवार्य, कमाएको पैसाको कर तिर्नु पर्ने !


काठमाडाैं । अब देखि पण्डित, ज्योतिषीहरुको लाइसेन्स अनिवार्य साथै कमाएको पैसाको कर पनि तिर्नु पर्ने भएकाे छ । धार्मिक कर्मकाण्ड गरेर आयआर्जन गर्ने पुरोहितहरुलाई पनि करको दायरामा ल्याउने गरी नियमावलीको मस्यौदा तयार भइरहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ साथै धार्मिक गतिविधिका नाममा बढेका विकृति न्यूनीकरण गर्न पण्डितहरुको लाइसेन्स पनि अनिवार्य गर्ने तयारी थालिएको छ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?