Trending
>>   स्वास्थ्यसँग सम्बन्धित चश्मा आयातमा भन्सार छुट हुनुपर्छः चश्मा व्यवसायी >>   दिल्लीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुग्यो >>   माईतीघरमा शिक्षकहरुको आन्दोलन जारी >>   आज मिति २०८२ साल वैशाख ०६ गते शनिबार ,हेर्नुहोस् आजको राशिफल >>   यस्ता छन् औषधीय गुण भएको सिप्लिगानको ७ फाइदाहरु (प्रयोग गर्ने तरिका सहित ) >>   आज मिति २०८२ साल वैशाख ०५ गते शुक्रबार ,हेर्नुहोस् आजको राशिफल >>   राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने >>   आज मिति २०८२ साल वैशाख ०४ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने >>   प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट
Logo
७ बैशाख २०८२, आईतवार
७ बैशाख २०८२, आईतवार

क्यापिटल दंगाका करिव १५ सयलाई ट्रम्पको माफी


एजेन्सी। जनवरी ६ को क्यापिटल दंगामा अभियोग लगाइएका करिव १ हजार ५ सय जनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार जनवरी ६ को क्यापिटल दंगामा अभियोग लगाइएका करिव १ हजार ५ जनालाई माफी दिएका हुन् । साथ केही व्यक्तिको सजाय घटाएका छन् ।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?