Trending
>>   सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत >>   पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः पूर्वपर्यटनमन्त्री भट्टराई >>   तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर साहको आग्रह >>   नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल >>   संविधान बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिले नागरिकता पाउँछन्ः गृहमन्त्री लेखक >>   मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्‍याउँछः उपप्रधानमन्त्री सिंह >>   जलविद्युत आयोजनाहरुमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरुको जोड >>   दुई प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा >>   विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट >>   जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
Logo
१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

भारतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौँ । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा एक बालकसहित चार जनाको मृत्यु भएको छभने अन्य २६ जना घाइते भएका छन् ।

राज्यको नैनिताल जिल्लाको भीमताल क्षेत्रमा दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने आशंका गरिएको छ ।घाइतेहरुलाई स्थानीय अस्पतालमा  लगिएको छ ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?