Trending
>>   श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण >>   जर्मनीका लागि नेपाली राजदूत डा. रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस >>   ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की >>   मौसम :हल्का वर्षा र हिमपातको सम्भावना >>   ध्यान मानव जातिको कल्याणका निम्ति : प्रधानमन्त्री ओली >>   दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध >>   एनपीएल फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै >>   आज विश्व ध्यान दिवस मनाइँदै >>   लगातार उकालो लागेको यूरो र अमेरिकी डलरको भाउ घट्यो >>   बाजुराको गोत्री केन्द्रविन्दु बनाएर भुकुम्पको धक्का
Logo
६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

बाजुराको गोत्री केन्द्रविन्दु बनाएर भुकुम्पको धक्का


बाजुरा । बाजुराको पूर्वी उत्तरी भेग गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो ।भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?