काठमाडौँ । बुधबार न्याय परिषद्को ३४ औँ दिवसको अवसरमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई जना न्यायाधीश लाइ सम्मान गरेका छन् ।
सम्मानित हुनेमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका दीपक खनाल लाइ नगद पुरस्कारसहित सम्मान गरेका छन् ।
प्रकाशित मिति: ३ पुष २०८१, बुधबार