Trending
>>   चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु >>   मुस्ताङ–१ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी >>   रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता >>   रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता >>   भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत >>   काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी >>   झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली >>   काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता >>   काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता
Logo
२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार

मौसम : काठमाडौँ उपत्यका र तराईमा हुस्सुको सम्भावना


काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशभर आंशिक बदली रहेको छ ।तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?