काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।
पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय पूर्वमन्त्री पदम राईको शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको छ।
हाल उनि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए ।
प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार