Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

बमको धम्कीपछि इन्डिगोको विमानलाई आकस्मिक अवतरण गराइयो


नयाँ दिल्ली । विमानभित्र बम राखिएको धम्की आएपछि इन्डिगोको कोलकता उडेको जहाजलाई आकस्मिक अवतरण गराएको छ ।

सो विमानभित्र १८७ जना यात्रु र ६ जना क्रु मेम्बर रहेको प्रहरीले बताएको छ । नागपुरबाट कोलकताका लागि उडेको बिमान भित्र १८७ जना यात्रु र ६ जना क्रु मेम्बर रहेका थिए।

विमानस्थलका अधिकारीहरूले धम्की पाएपछि विमानलाई बिहान ९ बजेपछि रायपुर विमानस्थलमा अवतरण गरिएको थियो । सुरक्षा जाँचका लागि अलग्गै राखिएको अधिकारीहरूले भनेका छन् । प्राविधिक कर्मचारी र बम स्क्वाडले विमानको राम्रोसँग जाँच गरिरहेको बताइएको छ ।


प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?