Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

कृष्णको ‘माखायात ग्वंग: माः भिडियोमा किरण र आराध्या ( भिडियो )


काठमाडौँ । नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो “माखायात ग्वंग: माः” सार्वजनिक भएको छ। कृष्ण भक्त महर्जनको रचना, स्वर र संगीतमा रहेको यस बानिका प्रधानको समेत स्वर सुन्न सकिन्छ। गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन्।

ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो के. बि. एस लुभु प्रोडक्सन हाउसको निर्माणमा बाल मुकुन्द प्रजापतिको निर्देशन , छायांकन/ सम्पादन सैलेश श्रेष्ठ , कोरियोग्राफी किरण जोशीको रहेको छ। भिडियोमा कलाकारहरु आराध्या लक्ष्मी खड्गी र किरण जोशीको अभिनय रहेको छ। भिडियो ‘कृष्ण भक्त महर्जन’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?