२३ भाद्र २०८१, आईतवार
काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ ।
प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार
Accurate Khabar