Trending
>>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

आकासियो सुनको मूल्य ,आज कतिमा भईरहेको छ कारोबार ?


काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य  तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

हिजो प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजको लागी सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज १८५५ कायम भएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?