Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

टान अध्यक्षमा राजेन्द्र सापकोटाकाे निर्विकल्प चर्चा,अर्काले अध्यक्षकै उम्मेदवारी फिर्ता लिएर मागे भाेट !


काठमाडाैं । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै चर्चा सुरू भएकाे छ ।

पर्यटन क्षेत्रको प्रवर्द्धन कमजोर बन्दै गएको भन्दै उनले टानको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेको बताए । निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले अध्यक्षका अर्का उम्मेदवार राजेन्द्रप्रसाद सापकोटालाई समर्थन गरेका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?