१३ श्रावण २०८१, आईतवार
काठमाडौँ । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
शनिबार राती १० बजेर १३ मिनेटको समयमा४.१ रेक्टर स्केलको भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार
Accurate Khabar