Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

मन्त्री छान्न शेखर समूह छुट्टै छलफलमा ! सरकारमा जाने बिषयले एकता कि ए-कता?


काठमाडाैं । एमालेसँग मिलेर पार्टीले सरकार बनाउने भएपछि नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूबीच छलफल भएको छ। आफ्नो समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन विशालनगरस्थित कोइरालाको सचिवालयमा नेताहरूकाे बैठक बसेको हो।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बैठकमा गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए।


प्रकाशित मिति: ३० असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?