Trending
>>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

नेविसंघको महाधिवेशन कहिले ?


काठमाडौं । नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले वर्तमान केन्द्रीय समितिले महाधिवेशन गर्न नसक्ने भन्दै पार्टीले विकल्प खोज्नुपर्ने बताएका छन् । उनले महाधिवेशन नगर्ने तर पटक पटक म्याद थप्ने नेविसंघ कहिलेसम्म ? भन्दै प्रश्न पनि गरेका छन् । उनले कांग्रेस नेतृत्वलाई प्रश्न पनि गरेका छन् ।।

कांग्रेस पार्टि नेतृत्व, पदाधिकारिहरुलाई प्रश्न?६ महिना भित्र अधिवेशन गर्ने जिम्मेवारि दिएका ने.वि.संघ नेतृत्वले २वर्ष ३महिना वित्दा पनि महाधिवेशन गर्ने कुनै आधार नहुदा पटक पटक म्याद थप्ने म्यादि ने.वि.संघ कहिले सम्म? ´ उनले भने,विधिवत १२औ महाधिवेशनको सुनिश्चितता गरियोस् ,नभए पार्टिले विकल्प खोज्नुपर्छ ।´


प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?